Logo

पूर्व सभामुख महरासँग ओली समूहका प्रमुख सचेतक भट्टराईको भलाकुसारी



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा र नेकपा ओली समूहका नवनियुक्त प्रमुख सचेतक विशाल भट्टराई गफिँदै । सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । खोप लगाउन उनीहरु सिभिल अस्पताल पुगेका हुन् । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले पनि खोप लगाईसकेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्