Logo

मन्त्रिपरिषद बैठक सुरु, विप्वलमाथिको प्रतिबन्ध फुकुवा हुँदै



काठमाडौं, २० फागुन । मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा सरकार र विप्वल समूहबीच विहान भएको सहमतिअनुसार विप्लव समूहमाथि लगाईएको प्रतिबन्ध फुकुवा हुने एक मन्त्रीले जानकारी दिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्