Logo

अवैध कुखुरा नष्ट(फोटोफिचर)



कैलाली, २१ फागुनः धनगढी उपमहानगरपालिका –२, तिल्के तालबाट बरामद गरेको अवैध कुखुरा नष्ट गर्दै सुरक्षाकर्मी । भारतबाट अवैध रुपमा ल्याइएका ४०० कुखुरा पशु क्वारेन्टाइन, नेपाल ह्याचरी उद्योग सङ्घ, कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घलगायत प्रतिनिधिको रोहवरमा नष्ट गरिएको जनाइएको छ ।

तस्बिर : तिलकराज ओझा-रासस



प्रतिक्रिया दिनुहोस्