Logo

चन्दका केन्द्रीय नेताको रिहाई



काभ्रेपलाञ्चोक, २१ फागुन: काभ्रेपलाञ्चोकबाट शुक्रबार रिहाई गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका पश्चिम कमाण्ड तथा विदेश विभागप्रमुख एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला जिल्ला प्रहरी कर्यालयको गेटअघि आफ्ना शुभेच्छुकसँग । सरकारसँग उक्त पार्टीसँग भएको सहमतिको घोषणा गर्ने केही घण्टाअघि उहाँलाई सार्र्वजनिक गरिएको हो ।-तस्विर : राजकुमार पराजुली-रासस



प्रतिक्रिया दिनुहोस्