Logo

प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै, राष्ट्रियसभा गृहबाट लाईभ (भिडिओसहित)



काठमाडौं, २१ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर हुँदैछ । सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गर्दैछन् । प्रधानमन्त्री ओली र महासचिव विप्लवले हस्ताक्षरलगत्तै सम्बोधन गर्ने कार्यक्रम छ । प्रस्तुत छ राष्ट्रियसभा गृहबाट प्रत्यक्ष प्रसारण :

 



प्रतिक्रिया दिनुहोस्