Logo

बालुवाटारमा विप्लव पुग्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका छन् । हिजो सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपछि विप्लव आज काठमाडौंमा सार्वजनिक भएका हुन् । अहिले सरकार र विप्लव समूहबीच भएको सहमतिपत्रमा प्रधानमन्त्री ओली र विप्लवले राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमा हस्ताक्षर गर्दैछन् । तर, त्योभन्दा अघि विप्लवले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पुगेर भेटेका थिए । भेटमा दुवै तर्फका सिनियर लिडर सहभागी थिए ।

तस्विर : सूर्य थापा-प्रधानमन्त्रीका प्रेस सल्लाहकार /फेशबुक

 



प्रतिक्रिया दिनुहोस्