Logo

एभरेष्ट इन्स्योरेन्सले गर्यो ८.४२ प्रतिशत लाभांश घोषणा



काठमाडौं, २१ फागुन । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश विरतण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले ०७६/७७ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

९ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको बीमा समितिको स्वीकृती पछि र कम्पनकिो साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्