Logo

धर्मेन्द्र बास्तोलाले भने : हामी सरकारमा पनि जानसक्छौं



काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोलाले आफूहरुले सरकारमा पनि सहकार्य गर्न सक्ने बताएका छन् । राष्ट्रियसभा गृहमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु ओली सरकारसँग सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्