Logo

विष्णु पौडेललाई ढल्दै गरेको सरकारको मन्त्रीको संज्ञा दिँदै घनश्यामले भने- हिसाबकिताब हुने नै छ (विज्ञप्तीसहित)



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुषालले मोतिपुर औद्योगिक कोरिडोर समस्याबारे भन्दै एक विज्ञप्ती निकालेर आज मन्त्रीहरु विष्णु पौडेल, लेखराज भट्टले जनतालाई दमन गरेर आफ्नो मुकुण्डो उदांगो पारेको टिप्पणी गरेका छन् ।

आज एक विज्ञप्ती निकाल्दै उनले मन्त्रीहरुलाई ढल्दै गरेको सरकारका मन्त्रीहरुको संज्ञा दिएका छन् । र, उनीहरुसँग हिसाब किताब हुने पनि चेतावनी दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार



प्रतिक्रिया दिनुहोस्