Logo

सरकारसँग किन वार्ता भयो ? प्रकाण्डले खुलाए ऋषि धमलासँग कारण (भिडिओसहित)



काठमाडौं, २२ फागुन । नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरुले देश र जनताको हितलाई केन्द्रमा राखेर नै वार्ता गरेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले यो देशमा आमूल परिवर्तन चाहेको स्पष्ट पारे । उनले देशको स्वाधिनतामाथि विदेशी शक्तिबाट ठूलो थ्रेट रहेको पनि खतरा औंल्याए । उनले आफूहरुले देशको जिम्मा लिनको लागि नयाँ नीति लिएको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्