Logo

आज ४७ संक्रमित थप



काठमाडौं, २२ फागुन । नेपालमा कोरोना भाइरसका आज ४७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६२ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार ८ सय २८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्