Logo

खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६ रोजगार



किमाथाङ्का, २२ फागुन: सङ्खुवासभाको खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कार्यक्रमबाट २७६ जनाले रोजगारी पाएका छन् ।

नगरभित्र बेरोजगार युवाले रोजगारी पाएका हुन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने सो कार्यक्रम सञ्चालनमा ल्याइएकोे नगरपालिकाले जनाएको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्