Logo

नेकपा विप्लव समूहको केन्द्रीय कमिटी बैठक



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आज राजधानीमा विप्लव समूहको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको हो ।

सरकारसँग २० फागुनमा शान्ति सम्झौता भएर विप्लव सार्वजनिक भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राजधानीमा बस्न लागेको हो । बैठकले विप्लव समूहको भावी रणनीति तय गर्ने बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्