Logo

गाँजा सहित एक पक्राउ



काठमाडौं, २३ फागुन । गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–४ बरगाछीबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने २७ वर्षीय राज राई लगायत ३ जना शनिबार दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई को.१ ह ६७४८ नम्बरको अटोमा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्