Logo

आज ६६ संक्रमित थप



काठमाडौं, २३ फागुन । नेपालमा कोरोना भाइरसका आज ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५८ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार ८ सय ८६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्