Logo

प्रतिनिधिसभा बैठक सुरु (भिडिओसहित)



काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेको पत्र पढेर सुनाएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुनस्स्थापना भएकोमा सबैलाई बधाई दिए । अहिले सांसद डा. भीम बहादुर रावलले बोलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्