Logo

ब्युँतिएको प्रतिनिधिसभाको पहिलो बैठकमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतको फैसलाले पुनःस्थापित भएको प्रतिनिधि सभाको पहिलो बैठक आज बसेको छ । आजको बैठक शुरु नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट निस्किए ।

बैठकमा सत्तापक्ष र विपक्षका नेताहरुबीच चर्काचर्की भयो । संसद बैठक बहिष्कार देखि नारावाजी समेत भए ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्