काठमाडौं, २३ फागुन । प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ । यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो । Photo By: Mukunda Kalikote/RN





प्रतिक्रिया