Logo

स्वीटरज्याण्डमा मुस्लिम महिलाले बुर्का नलगाएपनि हुने



काठमाडौं,फागुन २३ । स्वीटजरल्याण्डमा मुस्लिम महिलाले बुर्का लगाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । आइतबार भएको जनमतसंग्रहमा झिनो मतअन्तरले मात्रै मुस्लिम महिलाले बुर्का लगाउनु नपर्ने पक्षमा मतदान भपछि उक्त बाध्यताको अन्त्य भएको हो ।

जनमतसंग्रहमा बुर्का लगाउनु नपर्ने पक्षमा ५१ दशमलब दुई र यसको विपक्षमा ४८ दशमलब आठ प्रतिशत मत प्राप्त भएको हो ।जनमत संग्रहमा स्वीटजरल्याण्डको स्वीस पिपुल्स पार्टीले अतिबादको अन्त्य नारा दिएर बुर्काको बन्द गर्नुपर्ने विषयमा जनमत संग्रह गर्न प्रस्ताव गरेको थियो ।

स्वीस इस्लामिक समूहले भने मुस्लिमका लागि अध्यारो दिन भन्दै विरोध जनार्ईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्