Logo

नारी दिवसको अवसरमा नारी बचत खाता



काठमाडौं, फागुन २३ । नारी दिवसको अवसरमा सांग्रीला डेभलपमेन्ट बैंकले नारी बचत खाताको शुरुवात गरेको छ । १८ बर्ष भन्दा बढी उमेर समुहका महिलालाई मध्येनजर गर्दै बैंकले उच्चतम ब्याजदरसहित बचतलाई प्रोत्साहन गर्न उक्त योजना सार्वजनिक गरेको जनाएको छ ।

यस खाता खोल्ने ग्राहकलाई बार्षिक पाँच प्रतिशतका दरले मासीक रुपमा ब्याज भुक्तानी तथा लकर शूल्कमा पहिलो बर्षको लागि ५० प्रतिशत छुट् हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्