Logo

बाजुरामा वर्षा र हिमपात



बाजुरा, फागुन २३ । बाजुरामा वर्षा र हिमपात भएको छ । सोमबार बिहानैदेखि पानी परेसंगै यहाँका उच्च भागमा हिमपात पनि भएको हो ।

लामो समयदेखि पानी नपरेको हुँदा अब अन्नवालीलाई ठुुलो राहत मिल्ने भन्दै किसान खुसी भएका छन् । आज सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने र मंगलबारबाट मौसममा सुधार आउने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्