Logo

सर्वोच्च अदालतको फैसला संविधानविपरित छ : सांसद बिडारी (भिडिओसहित)



काठमाडौं, २४ फागुन । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सर्वोच्च अदालतको हिजोको फैसला संविधानविपरित रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अदालतको फैसला कार्यान्वयनयोग्य हुनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्