Logo

प्रधानमन्त्री ओली बालुवाटारमा आन्तरिक छलफलमा



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली समूहका नेताहरु छलफल जुटेको स्रोतको दाबी छ । छलफलमा प्रधानमन्त्री ओलीसहित विष्णु पौडेल, ईश्वर पोखरेल सहभागी छन् । यता, पुष्पकमल दाहाल र माधव कुमार नेपाल भने पेरिसडाँडामा छलफलमा छन् । File Photo



प्रतिक्रिया दिनुहोस्