Logo

पेरिसडाँडाको बैठक सम्पन्न : एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय



काठमाडौं, २४ फागुन । पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका छन् । बैठकबाट बाहिरिने क्रममा बरिष्ठ नेता झलनाथ खनालले आफूहरु एमाले र माओवादी केन्द्र भएर जाने निर्णय गरेको जानकारी दिए । File Photo/ReportersNepal

एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा माधव नेपाल

माधव नेपालले राजनीतिक सुनामी ल्याउने

माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने



प्रतिक्रिया दिनुहोस्