Logo

जसपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ । समसामयिक राजनीीतक विषयमा छलफल गर्न बैठक बोलाईएको सांसद चन्दा चौधरीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिईन् ।

संसद् पूनःस्थापनापछि हिजो पहिलो बैठकबाट संसद् बैठक बसेको थियो । तर, हिजोको बैठक दाहाल नेपाल समूहले बहिष्कार गरेको थियो । र, कांग्रेस र जसपा नेपालले भने अवरोध गरेका थिए । संसद् बैठक बुधबार बस्दैछ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्