Logo

रघुजी पन्तविरुद्ध मुद्दा हाल्न कोमल वली जिल्ला अदालतमा



काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तविरुद्ध आफ्नै पार्टीकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले मुद्दा हाल्दैछिन् । त्यसको लागि उनी काठमाडौं जिल्ला अदालत पुगिसकेकी छिन् । उनले पन्तविरुद्ध गाली बेईज्जती मुद्दा दर्ता गर्ने भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्