Logo

सूर्य थापा एमाले मुख्यालय धुम्बाराहीमा



काठमाडौं, २५ फागुन । नेकपा (एमाले) मुख्यालयलगायत देशभरिक नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) लेखिएको बोर्ड टाँसिएको छ । आजमात्रै एमाले मुख्यालय धुम्बाराहीमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड टाँगिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी मुख्यालयमा पुगेर खिचाएका तस्विर सार्वजनिक गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग भएका छन् ।



प्रतिक्रिया दिनुहोस्