Logo

जसपा संसदीय दलको बैठकः बाटो कता ? (फोटोफिचर)



काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी सत्ता समिकरणमा निर्णायक शक्ति बनेपछि सरकारमा जाने कि नजाने ? गएमा कोसँग समिकरण बनाउने ? बारे अन्यौलमा छ । जसपाले यसको टुंगो लगाउन आज संसदीय दलको बैठक डाकेको छ ।

संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा जारी छ । बैठकले संसदीय दलको नेता समेत चयन गर्ने सम्भावना छ ।

संसदीय दलको नेतामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मुख्य दाबेदार छन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्