मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं, १ चैत्र । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक सुरु हुन लागेको हो । यसअघि मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्दै आएको थियो ।

आजको बैठकमा के विषयमा छलफल हुने भन्ने कुरा आफूहरुलाई एजेण्डा थाहा नभएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । मन्त्रीहरु अहिले बालुवाटार भेला भैसकेका छन् । File Photo/ReportersNepal