बैंकअफ काठमाण्डुको नयाँ ब्याजदर


काठमाडौं, २ चैत्र । बैंक अफ काठमाण्डुले नयाँ ब्याजदर आइतबार सार्वजनिक गरेको छ । चैत्र १ (आइतबार) बाट लागु हुने गरी कम्पनीले नयाँ ब्याजदर जारी गरेको हो ।