सिटिजन्स बैंकको सुचना अधिकारीमा शर्मा


काठमाडौं, २ चैत्र । सिटिजन्स बैंक इन्टरनेशनलले सुचना अधिकारीमा उमंग शर्मालाई नियुक्त गरेको छ । बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत र सुचना अधिकारी दुवै पद शर्मालाई दिएको हो ।

बैंकले आइतबारबाट लागु हुनेगरी शर्मालाई जिम्मेवारी दिएको जनाएको छ ।