Logo

प्रधानमन्त्री ओली पार्टी कार्यालय धुम्बाराही पुग्दा यस्तो देखियो



काठमाडौं, २ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षसँग छलफल गर्न उनी आज विहान पार्टी कार्यालय पुगेका हुन् । अहिले छलफल जारी छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

धुम्बाराही बैठकमा झलनाथ खनाल किन गएनन् ?

ओली-नेपाल तित्ततामा ‘आईसब्रेक’, धुम्बाराहीमा ११ नेताहरूको भेटवार्ता जारी

प्रधानमन्त्री ओली भेट्न धुम्बाराही पुगे माधव नेपाल र भीम रावल, बैठक सुरू



प्रतिक्रिया दिनुहोस्