Logo

बालुवाटारको चियापानमा को-को पुगे (फोटोफिचर)



काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य र सांसदहरुलाई बालुवाटारमा चीयापानमा डाकेका थिए । चीयापानमा ओली पक्षीय केन्द्रीय सदस्य र सांसदहरु मात्र उपस्थित भए ।

चीयापानमा सरकारका सबै मन्त्रीहरु सहभागी थिए । मुख्यमन्त्रीहरुमा शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ्ग, शेरधन राई र डोरमणि पौडेल पनि पुगेका थिए ।
मााधव नेपाल पक्षीय नेताहरु भने चीयापानमा अनुपस्थित भएका थिए ।

तस्बिरहरु मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्