काठमाडौं, चैत ४ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता हुँदै छ। भेला ललितपुरको हेरिटेज गार्डेनमा हुने छ ।
आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ । भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन्। देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्।




प्रतिक्रिया