आज यस्तो छ विदेशी विनिमयदर


काठमाडौं, ४ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७९ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९३ पैसा रहेको छ ।

युके पाउण्ड स्टिलिन एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रिदर १६१ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ ।