Logo

नेकपा (एमाले) द्धारा कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) ले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। भोलि (चैत्र ५ गते) देखि लागू हुने गरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

कर्णाली प्रदेशका एमाले संसदीय दलको नेता यामलाल कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिईएको जनाए । र, सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्