Logo

नेपालद्धारा कार्यकर्ता भेलामा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)



काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहले ललितपुरको हेरिटेज गार्डेनमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका छन् । भेलामा वरिष्ठ नेता नेपालले प्रतिवेदनसमेत प्रस्तुत गरेका छन् ।

प्रतिवेदनमा नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने कुरा उठाईएको छ । र, नेपालले ओलीको राजीनामासँगै कार्यवाहक नेतृत्वको पनि तयारी गर्नुपर्ने जोडतोडले उठाएका छन् । प्रस्तुत छ नेपालद्धारा प्रस्तुत प्रतिवेदनको पूर्णपाठ :



प्रतिक्रिया दिनुहोस्