Logo

एमाले संसदीय दलको अर्को बैठक चैत्र ७ गते विहान १० बजे बस्ने



काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

एमाले संसदीय दलको बैठक, संसदीय बोर्ड गठन

सांसद शेरबहादुर तामाङका अनुसार दलको अर्को बैठक यही चैत्र ७ गते विहान साँढे १० बजे बस्ने जनाए । उनले भने,‘संसदीय दलको अर्को बैठक चैत्र ७ गते विहान साँढे १० बजे बस्नछे । र, त्यही दिन केन्द्रीय कमिटी बैठक पनि बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्