सैनिक मुख्यालयभित्र आगलागी


काठमाडौं, ५ चैत्र । नेपाली सेनाको मुख्याभित्र आगलागी भएको छ । मुख्यालयभित्रको क्यान्टिनमा आगलागी भएको हो ।

आगलागीपछि दमकल पुगी निभाएको छ । तत्काल दमकल पुगी आगो निभाएकाले ठूलो क्षति हुन पाएन ।