Logo

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार शुरु हुँदै



काठमाडौं, ६ चैत्र । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्तको एकिकृत कारोबार चैत्र १८ गतेबाट हुने भएको छ । दुवै कम्पनीको माघ ४ गते भएको साधारण सभाको निर्णय अनुसार मर्जर प्रक्रियामा गएको हो ।

दुई कम्पनी एकिकृत भएसँगै एनआईसी एशिया लघुवित्त वित्तिय सस्था लिमिटेडको नामबाट कारोबार हुने कम्पनीले जनाएको छ । कम्पनीको केन्द्रिय कार्यालय सुनसरीको इटहरीमा रहने कम्पनीले भएको छ ।



प्रतिक्रिया दिनुहोस्