Logo

नेकपा (एमाले) संसदीय दलको बैठक सम्पन्न, बामदेव गौतम पनि सहभागी



काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी थिए ।

यसअघि पार्टी एकता अभियान चलाउँदै कुनैपनि पक्षमा नलागेका नेता गौतम आज भने बालुवाटारको संसदीय दलको बैठकमा सभागी भएका हुन् । आजको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ। File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्