Logo

एसबिआई बैंक र सिद्वार्थ विजनेस ग्रुपबीच छुट दिने सम्झौता



काठमाडौं, १२ चैत्र । नेपाल एसबिआई बैंक र सिद्वार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सेवा प्रवाहमा छुट दिनेसम्बन्धि समझदारी भएको छ । समझदारी पछि बैंकको भिसा कार्ड बाहकहरुले सिद्वार्थ हस्पिटालिटी ग्रुपमा १९ आउटलेटमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट पाउने भएका छन् ।

उक्त सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा वित्तीय अधिकृत रिजवान र सिद्वार्थ विजनेसको तर्फबाट निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्