Logo

फेरी बढ्दै कोरोना आज १ सय २० संक्रमित थपिए



काठमाडौं, १२ चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार २ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्