गुटका गोठमा आगो लागेपछि सबैलाई मुलघरले ओत दिईहाल्छ नि : बाँस्कोटा


काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले गुटका गोठमा आगो लागेपछि सबैलाई मूलघरले अति दिने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरतर्फ नेता बाँस्कोटाले यस्तो बताएका हुन् । उनले गुटबन्दी महाधिवेशनमा समुहगत उम्मेद्धवारीले हुर्काएको सत्य भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्–”गुटबन्दी महाधिवेशनमा समूहगत उमेदवारीले हुर्काएको सत्य हो,सांसदले आफै सहीछाप गरे भन्दा पनि गुटबन्दी क्याम्पको आदेश अवज्ञा गर्न नसक्या कुरा हो।बैठकमा जाने,त्यै भन्दिने ।संसदीय दल एक भैहाल्छ।अनि पार्टी पनि।न आग्रह न पुर्वाग्रह।गुटका गोठमा आगो लागेपछि सबैलाई मुलघरले ओत दिईहाल्छ नि।