Logo

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्टको एकिकृत कारोवार भोलीदेखि



काठमाडौं, १३ चैत्र । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्टको एकिकृत कारोबार भोली (चैत्र १४ गते) देखि हुने भएको छ । राष्ट्रबैंकले प्राप्ति गर्ने स्वीकृति दिएपछि दुई संस्थाको एकिकृत कारोबार हुने भएको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले १४ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो । दुई कम्पनीको एकिकृत कारोबार सिटिजन्स बैंकको नामबाट हुने बैंकले जनाएको छ



प्रतिक्रिया दिनुहोस्