Logo

संसदीय दलको बैठकमा भीम रावल नजाने



काठमाडौं, १३ चैत्र । पार्टीको संसदीय दलको बैठकमा नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावल सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ३ बजे संसदीयद दलको बैठक बालुवाटारमा बोलाएका छन् ।

माधव नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी हुने

आजमात्रै वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संसदीय दलको बैठकमा जाने निर्णय गरेको थियो । तर, उक्त बैठकमा आफू नजाने प्रतिक्रिया नेता नेपालले दिएका छन् । उनले किन दलको बैठकमा नजाने भन्नेबारे केही पनि खुलाएका छैनन् । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्