Logo

बेकारकासँग वादविवाद गर्दा दिमाग खराब मात्र हुन्छ : योगेश भट्टराई



काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफूले वादविवाद आफू समान वा आफूभन्दा सिनियरसँग र जान्ने सुन्नेसँग्मात्रै गर्ने जनाएका छन् । त्यसो गर्दा आफूले केही सिक्ने मौका पाईने उनको टिप्पणी छ ।

तर, बेकारकासँग वादविवाद गर्दा समयको बर्बाद र दिमाग खराब मात्र हुनेपनि उनको टिप्पणी छ । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–”बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्र हो ।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्