Logo

पूर्वमन्त्री गुप्ताले सेयर गरे बन्दुक बोकेको तस्विर



काठमाडौं, १५ चैत्र । पूर्वमन्त्री जयप्रकाश गुप्ताले बन्दुक बोकेको तस्विर सेयर गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने गुप्ता पछिल्लो समय गृहजिल्ला सप्तरीमै व्यस्त छन् ।

उनले ट्विटरमार्फत बन्दुक बोकेको तस्विर सार्वजनिक गर्दै लेखेका छन्–‘आनन्दका लागि पच्छ्याउदै छ जीवन…आज प्रात:को यायावरी !’



प्रतिक्रिया दिनुहोस्