Logo

विप्लव गहुँ काट्दै



काठमाडौं, १६ चैत्र । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गहुँ काटेको तस्विर बाहिरिएको छ । विप्लव हालै भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएका हुन् ।

सरकारसँग गत फागुन २१ गते विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेको थियो । विप्लवले हालै कपिलवस्तुमा गहुँ काटेको बुझिएको छ । तस्विर : अथक क्रान्तिकारी



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम