Logo

डिप्रोक्स लघुवित्तले संस्थापक शेयर विक्रि गर्दै



काठमाडौ, १७ चैत्र । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । संस्थाले शेयरधनी पिताम्बर प्रसाद आचार्यको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर विक्रि गर्न लागेको जनाएको छ ।

कम्पनीले हाल कायम भएका शेयरधनीहरुलाई प्राथमिकता दिनु पर्ने भएकोले सुचना प्रकाशन भएको ३५ दिन भित्र शेयर खरिद गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्